‘एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसीप’ सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा सुक्रवार देखी दुई दिन आयोजना हुने प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पयनसीप २०२२ प्रतियोगिताको औपाचारिक रुपमा सुरु भएको छ। प्रतियोगिताको उद्धघाटन गर्दै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले एनआरएनएले प्रथम कराते प्रतियोगिता सञ्चालन गरी नेपाल भित्र र नेपाल बाहिर रहेका नेपालीलाई एकठाउँमा जोड्ने प्रयास गरेकोमा धन्यबाद दिएका थिए। गैर … Continue reading ‘एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसीप’ सुरु